३० कार्तिक २०८३, सोमबार

बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु, को को सहभागी भए ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु भएको छ ।

No description available.

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।

No description available.

बैठकमा माओवादी धारका पार्टी एकताको विषयमा छलफल भइरहेको बताइएको छ ।

No description available.

No description available.