२८ आश्विन २०८३, बुधबार

जहाजभित्रै विद्यार्थीले यात्रुमाथि पिसाब गरेपछि…

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकी एयरलाइन्सको जहाजभित्रै एक यात्रीलाई अर्का यात्रीमाथि पिसाब फेरिदिएका छन्।

शनिबार राति अमेरिकाको न्यूयोर्कबाट भारतको नयाँ दिल्ली आइरहेको जहाजमा विद्यार्थीले याुत्रमाथि पिसाब गरेका हुन् । पिसाब फर्ने विद्यार्थी अमेरिकी युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी हुन् ।

उनी मदिरा पिएर मातेको अवस्थामा थिए। दिल्ली अवतरण गरेलगत्तै ति विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि केही महिनाअघि पनि अमेरिकाबाट दिल्ली नै आउँदै गरेको जहाजमा एक यात्रुले अर्का यात्रुमाथि पिसाब गरिदिएको घटना बाहिरिएको थियो ।