३ कार्तिक २०८३, मंगलबार

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ ।

आज बिहान ८ः३ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।