७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार पाउण्ड एकको खरिदर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०९ पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । स्वीस फ्यांक एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रदिर १४१ रुपैयाँ ०९ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।