काठमाडौं, १८ फागुन । कोशी प्रदेशले आज बिहीबार सार्वजनिक विदा दिएको छ ।
प्रदेशले बुधबार नाम पाएको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
बुधबार बसेको सभाको बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया