३ कार्तिक २०८३, मंगलबार

विद्युतको पोलमा आगलागी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १५ फागुन । पोखरा १७ आँखा अस्पतालचोकस्थित विद्युतको पोलमा सोमबार बिहान लागेको आगो । पोलमा अत्यधिक तार रहेको कारण आगलागी हुँदा सो क्षेत्रमा जोखिम बढेको छ । तस्वीर: हरिप्रसाद बास्तोला/रासस