
काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ ८५ पैसा र बिक्री दर १४० रुपैयाँ ४९ पैसा रहेको छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर:
















प्रतिक्रिया