३ कार्तिक २०८३, मंगलबार

एमाले सचिवालय बैठक जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ ।