काठमाडौं, ६ जेठ । भूकम्पले पूर्वमुमा बडामहारानी रत्नलाई समेत टहराको बास बनाएको छ ।
भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिललाई चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेका हुन् ।
सो टहरालाई पनि राजा महेन्दले भजन किर्तन गर्नका लागि निमार्ण गरेका थिए ।
महेन्द्र मन्जिल भत्काउनुपर्ने अवस्था आएपछि छोरा ज्ञानेन्द्रले उनलाई ३ पटकसम्म घर लैजान आएका थिए तर उनी जान मानेनन् ।















प्रतिक्रिया