३ कार्तिक २०८३, मंगलबार

चीनबाट राहत लिएर ३३ ट्रक आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china_nepal_flagकाठमाडौं, ६ जेठ । चीनको तिब्बत स्वायत्त प्रदेशबाट सहयोग सामग्री बोकेका ३३ वटा ट्रक बुधबार नेपाल भित्रने भएका छन् ।

तिब्बतको ल्हासाबाट साता अगाडि हिँडेका ती ट्रक पछिल्लो ठूलो भूकम्पका कारण तिब्बतको लार्चेमा रोकिएका छन् ।

ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चिनियाँ सेनाका ती ट्रककमा ६० लाख युआन अर्थात झन्डै १० करोडको सामान रहेको कान्तिपुर दैनिकले छापेको छ ।