३ कार्तिक २०८३, मंगलबार

किस्पाङको नौ घडेरी ढुङ्गा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, १२ फागुन । नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा पर्ने प्रसिद्ध ऐतिहासिक नौ घडेरी ढुङ्गा । उक्त ढुङ्गामा खम्पा विद्रोहीका नौ परिवारले घर बनाएर बसेकाले नौ घडेरी नामाकरण गरिएको हो । नुवाकोटको अधिकांश भूभागको अवलोकन गर्न सकिने यस ढुङ्गामा ‘रक क्लाइमिङ’ लगायतको माध्यमबाट पर्यटक प्रबद्र्धनको लागि प्रयोगमा ल्याउने किस्पाङ गाँउपालिकाको योजना छ । तस्वीरः रामहरि न्यौपाने/रासस