३ कार्तिक २०८३, मंगलबार

चार जना अट्ने जिपमा २० जना यात्रु….

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १० फागुन । सदरमुकाम खलंगाबाट कुशे गाउँपालिकाको साधिबिसाउन सम्म आउने र जाने निजी सवारीसाधनले जथाभावी यात्रु ओसार्दा जोखिममा । चार जना अट्ने जिपमा २० जना यात्रु राख्दा समस्या हुँदै आएको छ । तस्वीरः हेमन्त केसी/रासस