७ कार्तिक २०८३, शनिबार

समीट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रीका लागि आवेदन दिए अनुसार नै सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिदेखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा गएर आवेदन दिन सक्नेछन् ।