७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवा प्रतिकिलो १००, आलु रातोको २८, काउली तराई र स्थानीयको २५, कागतीको १८० रुपैयाँ अधिकतम मूल्य रहेको छ ।

आज कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ र हरियो अंगुरको १५० रुपैयाँ रहेको छ ।

यसैगरी केरा दर्जनको १६०, गोलभेडा ठूलो (नेपाली)को प्रतिकिलो ४०, लोकल घिउसिमीको १०० रुपैयाँ अधिकतम मूल्य रहेको छ ।