रसुवा, २ फागुन । विगतमा हिउँदमा सँधै सेताम्मे देखिने गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा । उच्चभागमा हिमपात नहुँदा जलाशय क्षेत्रमा पानी कम हुने सम्भावना बढेको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया