१५ कार्तिक २०८३, आइतबार

२३ दिनपछि गोरखामा फेरि भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, ४ जेठ । गत वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पपछि गोरखामा फेरि अर्काे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार गोरखालाई केन्द्रविन्दु बनाएर २३ दिनपछि सोमबार साँझ ६ बजेर २७ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूम्प गएको हो ।

भूकम्पपछि गोरखामा स्थानीय त्रसित बनेका छन् । यसअघि गत वैशाख १२ गतेको महाभूकम्पले पनि गोरखाको बारपाकलाई नै केन्द्रविन्दु बनाएको थियो ।