
काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ४१ पैसा र बिक्री दर १४२ रुपैयाँ ०६ पैसा रहेको छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया