१ कार्तिक २०८३, शनिबार

रक्षामन्त्रीको भारत भ्रमण स्वीकृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्ने भारत भ्रमण स्वीकृत भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री उप्रेती नेतृत्वमा हुन लागेको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

रक्षामन्त्रीको भारत भ्रमण नियमित सुरक्षासम्बन्धी दुई देशीय छलफलको आयोजना गर्ने बैठक भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।