२९ आश्विन २०८३, बिहिबार

महिलाहरुले यसरी हस्तमैथुन गर्दा झनै आनन्द मिल्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-lady-women

काठमाडौं । एजेन्सी । तपाइँलाई लाग्दो हो पुरुषले मात्रै हस्तमैथुन गर्छन । तर तपाईँ पुरुष हो भने तपार्इँलाई लाग्दो हो ‘महिलालाई हाम्रोजस्तो हस्तमैथुनको सुविधान छैन’ भनेर । महिलाले पनि पुरुषकोजस्तै हस्तमैथुन गरेर चरम आनन्द लिने गरेको अध्ययनले देखाएको छ । कसरी ? भन्ने जिज्ञासा स्वभाविक हो ।

महिलाले पनि पुरुषले लिङ्ग चलाएजस्तै आफ्नो योनि तथा नितम्ब चलाएर यौन आनन्द लिन्छन्। महिलाहरूले विविध तरिकाबाट हस्तमैथुन गर्ने गरेको एक अध्ययनले देखाएका छन्। महिलाहरूले पहिले भंगागुर घर्षण गरेर यौन आनन्द प्राप्त गर्छन् । जसमा उनीहरूको ९१ प्रतिशत यौन संवेदनशीलता रहेको हुन्छ।

उनीहरू औंला वा आफूलाई सजिलो लाग्ने र बढी आनन्द दिने लाम्चो साधनहरूले भंगाकुरमा घर्षण गर्छन्। महिलाहरूले यो सबैभन्दा बढी प्रयोग गर्ने हस्तमैथुनको उपाय हो ।

उनीहरू त्यसमा माथिबाट थिच्ने, केही पसाउनेजस्ता कार्यमार्फत आनन्द लिन्छन्, जसमा अत्याधिक आनन्द प्राप्त हुन्छ। महिलाहरूले हस्तमैथुनका लागि धेरैजसो औंला प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। किनभने, औंला बहुउपयोगी हुने भएकाले दबाब, गति तथा स्पर्शका विविध उपाय अपनाउन सकिन्छ, जसले यौन आनन्द थप्छ। केही महिलाले स्तन चलाएर पनि यौन आनन्द लिने गरेको तथ्य खुलेको छ । एजेन्सी