३ कार्तिक २०८३, मंगलबार

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १९ माघ । सिन्धुलीको मरिण गाउँपालिका-४ की एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

बुधबार २९ वर्षीया सुत्केरी सिता तामाङको जिल्ला अस्पताल सिन्धुलीमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

बुधबार अस्पतालमै सुत्केरी भएकी तामाङको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शिशु (छोरी)को स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।