३ कार्तिक २०८३, मंगलबार

विद्यार्थीले बनाएको विद्युतीय गाडीमा मेयर थोप्रा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १८ माघ । झापा शिवसताक्षी–११, दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले बनाएको विद्युतीय गाडी । करिब रु एक लाख ५० हजार मूल्य खर्च गरेर तयार गरेको गाडीमा मंगलबार नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई राखेर दूधे बजार परिक्रमा गराउँदै । तस्वीरः यज्ञराज आङ्गदेम्बे/रासस