
काठमाडौं । सहवासको समयमा हरेक कसैको चाहना हुन्छ कि–अलि अझै गर्न पाए हुन्थ्यो ! बेडरुपमा तपाइँले आफ्नो सेक्स पार्टनरसँग जतिसुकै राम्रो रुपमा सहवास गरे पनि त्यसलाई अझै लामो समयसम्म लम्ब्याउने चाहना बाँकी नै हुन्छ ।
यस्तो अवस्थामा केही आसनले तपाइँको त्यो चाहना पुरा गर्न सक्छ । यसले एउटै तौरतरिकाले चलिरहेको सेक्स जीवनमा नयाँपन मात्रै ल्याउने नभएर लामो समयसम्म उत्सुक बनाउनमा मद्दत पनि गर्छ ।
त्यसकालागि तपाइँले लैप डान्स पोजिसनको सहारा लिनु उपुयुक्त हुन्छ । चलचित्रमा देखाइने ल्याप डान्स पोजिसनजस्तै यो आसन हुन्छ । यस आसनमा महिला पार्टनर पुरुष पार्टनरको ल्याप अर्थात काखमा बसेर गर्नुपर्ने हुन्छ । यसखाले पोजिसनमा अनुहारलाई एकअर्कादेखि अलि टाढा राखेर बिस्तारै आनन्द लिन सकिन्छ । यसखाले आसनले तपाइँको सहवासको समय लम्बिने गर्छ । एजेन्सी













प्रतिक्रिया