१ कार्तिक २०८३, आइतबार

रवि लामिछाने सीडीओ कार्यालयबाट बाहिरिए

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नागरिकता पुन: प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका रवि लामिछाने बाहिरिएका छन् ।

उनले नागरिकता प्राप्तिको सम्पूर्ण प्रक्रिया पूरा गरेर बाहिरिएका हुन् ।