१ कार्तिक २०८३, आइतबार

नागरिकता लिन रवि लामिछाने सीडीओ कार्यालयमा (फोटोफिचर)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका रवि लामिछाने सर्वसाधारणसँगै लाइनमा बसेका छन् ।

कानुनविज्ञहरूसँग परामर्श गरेर लामिछाने नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासनमा पुगेका हुन् ।