१ कार्तिक २०८३, आइतबार

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ माघ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छिन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनेयता नेपाल आउन लागेकी नुल्याण्ड नै वरिष्ठतम् अमेरिकी अधिकारी हुन्।

सन् २०२१ अप्रिलमा वर्तमान जिम्मेवारी सम्हालेयता उनले दक्षिण एसियाका केही मुलुकको भ्रमण गरे पनि नेपाल आएकी थिइनन्।

नुल्याण्ड दुई दिन नेपालमा बस्ने कार्यतालिका रहेको छ ।