
काठमाडौं, १४ माघ । सरकारी सर्भरमा समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित राष्ट्रपति, प्रधानमन्त्री कार्यालयको सर्भरमा पनि समस्या देखिएको हो ।
सर्भर डाउन भएसँगै हवाई यात्रुहरु मारमा परेका छन् । अध्यागमन विभागको वेबसाइट नखुल्दा अन्तर्राष्ट्रिय उडान बन्द भएको छ ।
यात्रुहरु विमानस्थलबाट बाहिर निस्कन र भित्र जान पाएका छैनन् । जसले गर्दा यात्रुहरु आक्रोशित देखिएका छन् ।















प्रतिक्रिया