१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति एमालेकै उम्मेदवार बन्छन्- प्रदीप ज्ञवाली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेकपा एमालेले नै पाउने दाबी गरेका छन् ।

शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमतिअनुुसार एमालेबाटै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् ।

अहिले काँग्रेसले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको ज्ञवालीले टिप्पणी गरे ।