१ कार्तिक २०८३, आइतबार

सर्वोच्चको फैसलापछि रविको प्रतिक्रिया -म अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले आफू कहिँको पनि नरहेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको फैसलापछि पत्रकारलाई प्रतिक्रिया दिँदै आफू अनागरिक रहेको बताएका हुन् ।

‘म अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ सर्वोच्चको फैसललाई स्वीकार गर्छु । म रास्वपाको अध्यक्ष रहिन, क कहिको पनि होईन, कसलाई प्रश्न सोध्दै हुनुहन्छ, परिचय नभएको अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ,’ ?