१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निष्कर्ष

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको हो । राष्ट्रिय सहमतिका लागि माओवादीले नै पहल गर्ने निणर्य गरिएको छ ।

राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।