१ कार्तिक २०८३, आइतबार

गृहमन्त्रीको नागरिकता विवाद: फैसला तयार हुँदै, सर्वोच्चमा सुरक्षा कडा बनाइयो

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा बहस सकिएको छ ।

बहस सकिएलगत्तै इलजालसले फैसला तयार गरिरहेको छ । सम्भवत फैसला आजै सुनाउन सक्ने सम्भावना रहेको छ ।

यसैबीच, सर्वोच्च अदालत परिसरमा अहिले सुरक्षा तैनाथी बढाइएको छ ।

फैसलाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।