
काठमाडौं, १३ माघ । लोकदोहारी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दु:ख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले दाहालले सामाजिक सञ्जालमार्फत् पौडेलको निधनप्रति गहिरो दु:खसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन्।















प्रतिक्रिया