१ कार्तिक २०८३, आइतबार

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो, आजै फैसला आउन सक्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सुनुवाइ सकिएको छ ।

लामिछानेका वकिलहरुको बहस सकिएसँगै रिट निवेदक पक्षका वकिलले जवाफी बहस गरेका थिए ।

जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो । फैसला सकिएसँगै आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।