१ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।

बिहीबारबाट सुरुभएको बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको हो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन साथै अन्य समासामायिक विषयवस्तुमा छलफल हुनेछ ।

बिहीबारको बैठकमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनुपर्ने विषयलाई जोड दिइएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले राष्ट्रपतिमा नेताहरुको सुझावसमेत मागेका थिए ।