१ कार्तिक २०८३, आइतबार

शुक्रबार ११ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । केही दिनयता निरन्तरजस्तै उकालो लागिरहेको सुनको मूल्य शुक्रबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघकाअनुसार शुक्रबार एकैदिनमा सुनको मूल्य तोलामा ११ सयले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।