
काठमाडौं, १३ माघ । संघीय संसद अन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने कार्यतालीका रहेको छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।















प्रतिक्रिया