१ कार्तिक २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

माघ १५ गतेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

गठबन्धन टुट्नुको कारण, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो ।

बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । योसँगै केन्द्रीय कार्यसमिति बैठक लगातार तीन पटक स्थगित भएको हो ।