१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र अध्यक्षबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।