
काठमाडौं, ११ माघ । सेवाग्राहीसँग घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईँटेललाई कालोमोसो दलिएको छ ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार लुईँटेललाई कालोमोसो दलेका हुन् ।
लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्तिय १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको नेकपा बहुमतले जनाएको छ ।















प्रतिक्रिया