१ कार्तिक २०८३, आइतबार

प्रदेश १ को मुख्यन्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । प्रदेश १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

आचार्यलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यन्यायाधीवक्ता नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए।