३ कार्तिक २०८३, मंगलबार

अलपत्र अवस्थामा रहेको गाडीको लसुन खेती

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत , १० माघ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती । गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा तरकारी लगाउन थालिएको हो । तस्वीरः सुरेश आचार्य/रासस