सुर्खेत १० माघ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको बुद्धको मूर्ति । काँक्रेबिहार परिसरमा राख्न ल्याइएको सो मूर्ति विवाद भएपछि करिब दस वर्षदेखि प्रहरी कार्यालयमा राखिएको छ । तस्वीरः सुरेश आचार्य/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया