१ कार्तिक २०८३, आइतबार

उपसभामुख इन्दिरा रानाले पार्टीबाट दिइन् राजीनामा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । उपसभामुख इन्दिरा राना मगरले आफू आवद्द रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएकी छिन् ।

उपसभामुख राना मगरले आइतबार राजीनामा बुझाएकी हुन् । सभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पदबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले आफू राजनीतिक तथा सांगठनिक भूमिकाबाट अलग रहेको उपसभामुख मगरले बताएकी छिन् ।