१ कार्तिक २०८३, आइतबार

कसले किन्यो बुद्द एयरको दुईवटा बिचक्राफ्ट ?

19k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । बुद्द एयरले आफ्नो दुईवटा बिचक्राफ्ट बेचेको छ ।

२५ वर्ष नेपालमा उडान भरेका बिचक्राफ्ट बुद्द एयरले क्यानेडिएन कम्पनीलाई बेचेको हो । बुद्दले पहिलो पटक बिचक्राफ्ट १९०० बाट नेपालमा उडान सुरु गरेको थियो ।

बिचक्राफ्ट १८ सीट क्षमताका रहेका छन् । बेचिएका बिचक्राफ्टको मर्मतपछि क्यानडामा नियमित उडान भर्ने बताइएको छ ।

बुद्दले तीन वर्षदेखि बिचक्राफ्ट बिक्रीका लागि राखेको थियो ।