
काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताका लागि सहमति जुटेको छ ।
पार्टी एकताका लागि दुई पार्टीबीच ३ बुँदे सहमति भएको हो ।
३ बुँदै सहमतिमा एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो ।















प्रतिक्रिया