१ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

उपसभामुख चयन प्रयोजनका लागि बोलाइएको बैठक सुरु भएको हो ।

उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर र नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन् ।