१ कार्तिक २०८३, आइतबार

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिराले गराइन् उम्मेदवारी दर्ता

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनले संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले इन्दिरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।\

रास्वपा पनि सत्ता गठबन्धनमा आवद्व रहेको छ ।