१ कार्तिक २०८३, आइतबार

सभामुख घिमिरेले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रतिनिधि सभाबाट बिहीबार सभामुखमा निर्वाचित एमालेका घिमिरेले शुक्रबार बिहान पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।