१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई मत दिने र सभामुखविरुद्व उम्मेदवार खडा गर्ने काँग्रेसको भूमिका अनुपम छ: महासचिव पोखरेल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेसको भूमिकाप्रति आश्चार्य प्रकट गरेका छन् ।

काँग्रेसले सभामुखमा उम्मेदवार उठाएपछि सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेले आश्चार्य प्रकट गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको काँग्रेसले सभामुखविरुद्व भने उम्मेदवार उठाएपछि पोखरेलले कांग्रेसको प्रतिपक्षको भूमिका अनुपम भएको उल्लेख गरेका छन् ।

‘प्रमलाई भोट दिने र सभामुख विरुद्ध उम्मेद्वार खडागर्ने नेपाली कांग्रेसको रचनात्मक प्रतिपक्षको भूमिका अनुपम् छ,’ पोखरेलले लेखेका छन् ।