
– गणेश पाण्डे
२०५८ साल जेठ १९ । शुक्रबारको भयानक रात । जुन रात विश्वलाई नै स्तब्ध गराउने गरि राज खान्दानको वंश सकिएको थियो । त्यो त्रासदीपूर्ण र अकल्पनिय घटना भएकोृ पनि १३ वर्ष वितिसकेको छ ।
पूरै १३ वर्ष दरवार हत्याकाण्ड एउटा जटिल प्रश्नका रुपमा रहिरह्यो । दरबार हत्याकाण्डमा बीरेन्द्रको वंश नाश त भयो, तर हत्याकाण्डका सत्यतथ्य अझै बाहिर आउन सकेको छैन । न त यसको स्वतन्त्र छानबिन नै हुन सकेको छ । आखिर किन र कसले गर्यो बीरेन्द्रको बंश नाश ? प्रश्न अझै अनुत्तरित छ ।













प्रतिक्रिया