३ कार्तिक २०८३, मंगलबार

चिसोले धारा मै जम्यो पानी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु ४ माघ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–३ तलितुम गाँउमा धारा मै जमेको पानी । गमगढी हावापानी केन्द्रका अनुसार गमगढी आसपासमा राती माइनस ५ र विहान माइनस ३ सम्म तापक्रम पुग्ने गरेको छ । तस्वीरः नृपेन्द्रबहादुर मल्ल/रासस